कुहुँमा एमालेको चुनावी सभा

विकल्प न्यूज/बेनी बैशाख २३ गते । आसन्न स्थानीय तहको निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रमलाई तिव्रता दिएको नेकपा एमालेले बिहिबार मंगला पालिकाको १ नम्वर वडा कुहुँमा चुनावी सभा सम्पन्न गरेको छ । सभालाई सम्वोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य नरदेवि पुनले जनलहर एमालेकै पक्षमा रहेकाले मंगला गाउँपालिकामा फेरी पनि एमालेकै जित … Continue reading कुहुँमा एमालेको चुनावी सभा